नेपाली

चित्रजस्तै चीनको भित्री मङ्गोलिया होह्होथको रमणीय दृश्य

CRI2024-01-09 16:05:46

यो जनवरी ८ तारिख चीनको होह्होथको छ्येन ताउ ताल पर्यटन क्षेत्रमा देखिएको रमणीय दृश्य हो। बादल र नीलो आकाश बीच केही हाँस तथा चराहरू तालमा खेल्दै त आकाशतिर उड्दै गरेका देखिन्छन् जुन एउटा चित्रकारको आकर्षक चित्रजस्तै छ।

Close
Messenger Pinterest LinkedIn