नेपाली

बंग्लादेशको राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान सुरू

CRI2024-01-07 18:40:42

बंग्लादेशको राष्ट्रिय सभाको निर्वाचन ७ तारिख बिहान सुरू भएको छ।

कुल १९७० उम्मेवारले सभाका ३०० सिटहरूमध्ये २९९ सिटका लागि प्रतिस्पर्धा गरेका छन्। हाल निर्वाचनका लागि मतदान सुरू भएको छ।

Close
Messenger Pinterest LinkedIn