नेपाली

आकर्षक “कविता शहर”

CRI2023-12-01 15:52:29

यी तस्विरहरूमा देखिएको रमाइलो ठाउँ चीनको छोङ छिङ शहरको फङच्ये जिल्ला हो जसलाई “चिनियाँ कविता शहर” पनि भनिन्छ।

हालका वर्षहरूमा स्थानिय सरकारले चिनियाँ संस्कृतिलाई पर्यटनसँग जोड्दैलगेको छ। पर्यटनमार्फत् चिनियाँ संस्कृतिलाई फैलाएर संस्कृति र पर्यटनबीचको गहिरो मिलन र अभिनव विकास हासिल गर्नसकिन्छ। स्थानिय सरकारले यस ठाउँलाई याङ्सी नदीको तीन घाँटी अन्तर्राष्ट्रिय सुनौलो पर्यटन पेटीको केन्द्रिय क्षेत्र, विश्वस्तरीय पर्यटन गन्तव्य, “चिनियाँ कविता शहर” र रमाइलो ऐतिहासिक र सांस्कृतिक प्रसिद्ध शहरको रूपमा विकास गर्दैछ।

पाइतिछङ र कुइमनजस्ता स्थानीय आकर्षक ठाउँहरूले ठूलो सङ्ख्यामा पर्यटकलाई “कविता शहर” मार्फत् आकर्षित गरिरहेको छ।

Close
Messenger Pinterest LinkedIn