पैचिङको चिङशान अगाडिको सडकमा पर्यटकहरूको भीड
cri2023-10-04 17:00:45
मध्य शरद चाड र राष्ट्रिय दिवस बिदाको समयमा, पैचिङको चिङशान अगाडिको सडक पर्यटकहरूले खचाखच भरिएको छ।