नेपाली

यिनछुआनको सुन्दर सिमसार पार्क

cri2023-10-03 18:57:57

शरद ऋतु आएसँगै निङस्या प्रान्तीय यिनछुआन शहरको सिमसार पार्क निकै सुन्दर देखिएको छ। केही वर्षयता स्थानीय सिमसार संरक्षणलाई बढाएपछि स्थानीय सिमसार दर ११.८८ प्रतिशत पुगेको छ।

Close
Messenger Pinterest LinkedIn