नेपाली

सन् २०२३ शाङहाइ रोइङ सुरू

cri2023-09-17 16:25:34

सेप्टेम्बर १६ तारिख सन् २०२३ शाङहाइ रोइङ ओपन प्रतियोगिता सुचौ नदीमा सुरू भएको छ। थाहा भएअनुसार, लगभग ७०० जना प्रतियोगितामा सहभागी हुनेछन् तीमध्ये क्याम्ब्रिज विश्वविद्यालय लगायतबाट आउका खेलाडीहरू संलग्न छन्।

Close
Messenger Pinterest LinkedIn