नेपाली

आकाशबाट क्वीचौको निर्माणाधीन विशाल पुल

cri2023-09-11 18:43:38

अहिले निर्माणाधीन लुङली नदी विशाल पुल क्वीचौ प्रान्तीय लुङली जिल्लामा पर्छ। १२६० मिटरको पुलमा प्रमुख पुल, दृश्यावलोकन ग्लास मार्ग, दृश्यावलोकन लिफ्ट आदि उपकरण उपलब्ध गराइनेछ।

Close
Messenger Pinterest LinkedIn