नेपाली

छ्याङथाङको सौन्दर्य

cri2023-07-24 15:32:47

तिब्बती भाषामा छ्याङथाङको अर्थ "उत्तरी हाईल्याण्ड" भन्ने हुन्छ। छ्याङथाङ राष्ट्रिय प्रकृति आरक्षले २ लाख ९८ हजार वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो चीनको सबैभन्दा ठूलो प्राकृतिक सुरक्षा क्षेत्र पनि हो। चीनको २५ राष्ट्रिय प्रमुख पारिस्थितिक कार्य क्षेत्रहरू मध्ये यो एक हो। यो उत्तरपश्चिम तिब्बतको पठार मरुभूमि पारिस्थितिक कार्य क्षेत्रको मुख्य भाग र तिब्बतको राष्ट्रिय पारिस्थितिक सुरक्षा अवरोधको एक महत्वपूर्ण भाग पनि हो।

Close
Messenger Pinterest LinkedIn