आन्हुइको हुआंगशानमा पर्यटकको आकर्षण
cri2023-07-15 18:56:19
जुलाई १३ तारिखमा वर्षापछि हुआँगशान पर्वत सुन्दर दृश्यले घेरिएको छ। पछिल्ला केही दिनहरूमा गर्मी मौसमबाट बच्न पर्यटकहरू यहाँ ओइरिने गरेका छन्।