नेपाली

वल्लो शान्सीको युनछङस्थित नुनिलो तालको सौन्दर्य

cri2023-07-15 18:46:10

जुलाई १४ तारिख युनछङ वल्लो शान्सी प्रान्तमा राम्रो मौसम सुरु भएको छ। साँझमा टल्किएको बादलको परिदृश्य नुनिलो तालसँग परावर्तन हुँदाको दृश्य निकै मोहक छ।

Close
Messenger Pinterest LinkedIn