नेपाली

पठारभूमिमा पाण्डाको गृष्म जीवनपठारभूमिमा पाण्डाको गृष्म जीवन

CRI2023-07-01 17:00:25

गृष्म सुरू भएपछि गर्मी हुनाले पाण्डालाई खाना खाने रुचि कम भएको छ।

चिनियाँ छिङहाइ प्रान्तीय सी निङ शहरस्थित पाण्डा भवनमा पशुपालकले चारवटा पाण्डाका लागि गाँजर, स्याउ, टमाटर, बाँसलगायत प्रशस्त्र खाना तयार गरेका छन्।

Close
Messenger Pinterest LinkedIn