नेपाली

गृष्म ऋतुको गहुँ खेतमा सुनौलो दृश्य

cri2023-05-25 14:43:34

गृष्म ऋतुमा चीनका विभिन्न ठाउँमा गहुँ पाक्दै गर्दा सुन्दर सुनौलो दृश्य देखिएको छ।

मे २४ तारिख च्याङ सु प्रान्तको रूपु सहरमा उच्च गतिको रेल सुनौलो गहुँ खेतबीचबाट पार भएको दृश्य निकै आकर्षक छ। सोही दिन गहुँ भित्र्याउने मेशिन शानतोङ प्रान्तको चाउचुवाङ सहर वरिपरिका गहुँ खेतमा गहुँ भित्र्याउँदै गरेको देखिन्छ। हुपै प्रान्तका किसानका अनुहारमा मेशिनबाट भित्र्याइएको गहुँ देखेर खुशी छाएको छ। र हनान प्रान्तका किसानहरू कृषि मेशिनमा चढेर गहुँ भित्र्याउँदै छन्।

Close
Messenger Pinterest LinkedIn