नेपाली

जलमुनिबाट बाहिरिएको ग्रेटवाल

cri2023-05-08 19:05:28

हाल चीनको ह पै प्रान्तको छङ त शहरको फाङ च्याङ ख्वौ जलाशय क्षेत्रमा ग्रेटवाललाई जलमुनिबाट बाहिर निस्किएकोजस्तो देखिन्छ। यो ग्रेटवाल मिङ राजवंशको ग्रेटवालको पुरातात्विक सम्पदाको एक भाग हो। २०औँ शताब्दीको ७० दशकमा जलविद्युत परियोजनाको निर्माण भएकाले यो ग्रेटवालको केही भाग डुबेको हो।

Close
Messenger Pinterest LinkedIn