नेपाली

न्यानो बढेपछि फर्कने तयारीमा हुपर हाँस

cri2023-03-06 19:09:37

चिसोको बिदा गर्दै तापक्रमको वृद्धि भएपछि जाडो क्षेत्रबाट बसाइ सरेर आएका हुपर हाँस आफ्नो स्थानमा फर्किने तयारीमा छन्। हरेक अक्टोबरको अन्तमा दशौँ हजार हुपर हाँस साइबेरिया, मंगोलिया लगायत क्षेत्रबाट पूर्वी चीनको शानतोङ प्रान्तमा बसाइ सरेर आउने गर्छन् र न्यानो सुरु भएपछि उत्तरतिर फर्कने गर्दछन्।

Close
Messenger Pinterest LinkedIn