नेपाली

हार्पिन बर्फ मूर्तिकला

cri2022-12-14 15:32:21

जाडोमा हार्पिनको सबैभन्दा आकर्षक कुरा भनेको सहरभरि रहेका विभिन्न बर्फका मूर्तिहरू हुन्, जसले यहाँ पहिलो पटक आउने हरेक पर्यटकलाई आकर्षित गर्दछन्। सम्पूर्ण सहर एउटा ठूलो बर्फको मूर्तिकला संग्रहालयमा परिणत भएको छ।

Close
Messenger Pinterest LinkedIn