नेपाली

कानासमा हिउँको दृश्य चिनियाँ मसीको चित्रसँग मिल्दोजुल्दो

cri2022-10-27 10:59:55

हालै सिन्च्याङको कानासमा भारी हिमपात भइरहेको छ। पहाड र साना सहरहरू चाँदीले ढाकिएका छन्। यस्तो दृश्य चित्र कोरिएजस्तै सुन्दर छ।

Close
Messenger Pinterest LinkedIn