नेपाली

शी शा हाई स्केटिङ र गुलियो बेरी

cri2022-01-05 09:51:32

हिउँद ऋतुको सबैभन्दा राम्रो खेल स्केटिङ हो। स्केटिङ खेल स्वास्थ्यबर्द्धक पनि हुन्छ। पैचिङको शी शा हाईमा स्केटिङ खेल्ने सुविधा छ। हरेक वर्षको जनवरी महिनामा यहाँ स्केटिङ खेल्न सकिन्छ। उक्त खेलका लागि प्रतिव्यक्ति ८० युआन पर्दछ। स्थानियहरू स्केटिङ गर्दै चासनीमा चोपेको बेरी खान ज्यादै मन पराउँदछन्।

Close
Messenger Pinterest LinkedIn