नेपाली

चीनको सबैभन्दा ठूलो हात्ती पार्क

cri2021-12-14 16:08:54

चीनको सबैभन्दा ठूलो हात्ती पार्क युन नान प्रान्तमा अवस्थित छ। यहाँ ठूलो सँख्यामा हात्तीहरू पाइन्छन्। यहाँ हात्तीहरूकालागि तालिम केन्द्रको व्यवस्था पनि गरिएको छ। हरेक वर्ष धेरैभन्दा धेरै पर्यटकहरू यहाँ हात्तीसँग खेल्न आउने गर्दछन्।

Close
Messenger Pinterest LinkedIn