नेपाली

सामुद्रिक पार्क

cri2021-12-09 10:09:19

पैचिङ सामुद्रिक पार्क सीचमन क्षेत्रमा पर्दछ। यहाँ हजारौँ किसिमका माछाहरु छन्। अनि डल्फिनको प्रदर्शनी पनि हेर्न पाइन्छ।

सामुद्रिक पार्कले बालबालिका मात्रै होइन युवायुवती तथा प्रेमी प्रेमिकालाई पनि आकर्षित गरेको देखिन्छ। यहाँ धेरै युगल जोडी पनि देख्नसकिन्छ।

यहाँको टिकट अलि महँगो छ। प्रतिव्यक्ति एक सय सत्तरी चिनियाँ युआन अर्थात तीन हजार साठी रुपियाँ लाग्छ।

Close
Messenger Pinterest LinkedIn