नेपाली

युवा पुस्ताको सुखद जीवन

cri2021-12-09 10:11:07

चीनका ठूला शहरहरूमा एपार्टमेन्ट अर्थात् घरको मुल्य ज्यादै महँगो हुँदैगएको छ। त्यसैले नयाँ युवा पुस्ताहरूका लागि ठूला शहरमा घर किन्न गाह्रो बनेको छ। धेरै युवाहरू पहिले सानो एपार्टमेन्ट किन्ने र पछि नयाँ ठूला एपार्टमेन्ट किन्ने गरेको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn