नेपाली

पै हाईको प्राकृतिक दृष्य

cri2021-12-02 14:31:02

क्वाङ सी प्रान्तको पै हाई क्षेत्रको प्राकृतिक दृष्यले सबैलाई लोभ्याउँछ। यहाँका सुन्दर पहाड तथा नदीहरु चीनकै सबैभन्दा सुन्दर पहाड र नदीहरुमध्येको एक हो। साथसाथै यो क्षेत्र गोलभेँडाको पनि घर हो। स्थानीय किसानहरु यहाँ गोलभेँडाको खेती गर्छन्।

Close
Messenger Pinterest LinkedIn