नेपाली

पैचिङ हिउँदे ओलम्पिकको प्रतियोगिता :हिम स्की खेल

cri2021-11-26 16:54:33

स्नो बोर्ङिङ स्की पहिले एउटा अमेरिकी खेल हो। सन् 1998 सालको हिउँदे ओलम्पिकमा औपचारिक रूपमा ओलम्पिक खेलकुदको प्रतियोगिता बन्यो। सन् 2022पैचिङ हिउँदे ओलम्पिकमा 11 वटा हिम स्की खेल सम्बन्धित प्रतियोगिताहरू छन। यसमध्ये 5 वटा पुरूषका प्रतियोगिताहरू छन। 5 वटा महिलाहरूका प्रतियोगिताहरू छन। अनि एउटा पुरूष तथा महिला सँगसँगैका प्रतियोगिता छ।

Close
Messenger Pinterest LinkedIn