नेपाली

पैचिङ हिउँदे ओलम्पिकको हिमगाडी खेलकुद केन्द्र

cri2021-11-25 16:18:35

चीनको राष्ट्रिय हिमगाडी खेलकुद केन्द्र पैचिङको यान छिङ क्षेत्रको दक्षिण पश्चिमी भागमा पर्दछ। सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक आयोजना स्थलमध्येको एक उक्त हिमगाडी खेलकुद केन्द्रको निर्माण गर्न निकै अफ्ठ्यारो भएको थियो।

उक्त हिमगाडी खेलकुद केन्द्रको कूल लम्बाई १९७५ मिटर छ। यहाँ हिम स्की खेलको आयोजना गरिने छ।

Close
Messenger Pinterest LinkedIn