नेपाली

तिब्बत स्वायत्त प्रदेशको याङ ताल

cri2021-11-18 15:11:16

तिब्बत स्वायत्त प्रदेशको याङ नामक ताल ज्यादै सुन्दर छ। चारैतिरबाट पहाड र जङ्गलले घेरेको यो तालमा विभिन्न थरिका जनावरहरू पनि पाइन्छन्।

यो ताल क्षेत्रको दृश्यवालोकन गर्न पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।

Close
Messenger Pinterest LinkedIn