नेपाली

पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार

cri2021-11-16 11:22:37

चीनको युन नान प्रान्तको खुन मिङ शहरको फूल बजार पश्चिमी चीनको सबैभन्दा ठुलो फूल बजार हो।

हरेक दिनबिहान साढे नौ बजे खुला गरिन यो फूल बजार साँझ साढे पाँच बजे बन्द गरिन्छ।

यहाँ विभिन्न थरिका रङ्गीबिरङ्गी फूलहरु पाइन्छन्। साथै हरिया वनस्पतिहरु पनि पाइन्छन्।

Close
Messenger Pinterest LinkedIn