नेपाली

फरबिडन सिटी अर्थात् निषिद्ध दरबारका बिराला

cri2021-11-10 09:33:13

चीनको राजधानी पैचिङको केन्द्र भागमा फरबिडन सिटी अर्थात् निषिद्ध दरबार अवस्थित छ। यो चीनको मिङ र छिङ वंशकालीन दरबार हो । अहिले धेरै पर्यटकहरू यहाँ घुम्न मन पराउँछन्। केही पर्यटकहरूले यहाँका बिरालाहरूलाई ज्यादै मन पराउँछन्।

Close
Messenger Pinterest LinkedIn