नेपाली

चीनको छोङ छिङ शहर

cri2021-11-10 16:12:02

छोङ छिङ शहर चीनको दक्षिण पश्चिमी भागमा पर्दछ। यहाँको वातावरण ज्यादै रमणीय छ साथै यहाँको जनजीवन पनि ज्यादै आनन्ददायी देखिन्छ। स्थानीयहरु पिरो चाउचाउ र हटपट खान ज्यादै मन पराउँदछन्। साथै चिया पनि एकदमै मन पराउँदछन्।

Close
Messenger Pinterest LinkedIn