नेपाली

हिउँ ढाकेको शाही दरबार

cri2021-11-09 15:44:38

चीनको राजधानी पैचिङको केन्द्र भागमा शाही दरबार अवस्थित छ। यो चीनको मिङ र छिङ वंशकालीन दरबार हो । साथै यहाँ धेरै छिङ वंशकालीन टेलिभिजन श्रृंखलाहरू खिचिएका छन्। हिउँ ढाकेको शाही दरबार ज्यादै सुन्दर देखिन्छ।

Close
Messenger Pinterest LinkedIn