नेपाली

हु पै प्रान्तको सुन्दर जिन्को रूख

cri2021-11-02 10:18:13

हु पै प्रान्तको स्याङ याङ शहरको पाउ खाङ जिल्लामा एउटा एक हजार वर्षभन्दा पुरानो जिन्को रूख छ। शरद ऋतुमा यो रूख ज्यादै सुन्दर देखिन्छ।

Close
Messenger Pinterest LinkedIn