नेपाली

पहेंलो नदीमाथि इन्द्रेणी

cri2021-10-20 15:13:03

पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनुका साथै विश्वको पाँचौ ठूलो नदी पनि हो।

यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिटर रहेको छ।

पहेंलो नदी अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो । समस्त नदीमा पहेंलो रङ्ग देखिन्छ।

Close
Messenger Pinterest LinkedIn