नेपाली

खुनमिङको जैविक विविधता #फोटोमार्फत् दैनिक नमस्ते

cri2021-10-08 15:38:20

संयुक्त राष्ट्र संघको “जैविक विविधता सन्धि” मा हस्ताक्षरित सदस्यहरूको १५ औँ सम्मेलन अक्टोबर ११ तारिख चीनको युननान प्रान्तको खुनमिङ शहरमा आयोजना हुँदैछ। हरेक दिन हामी फोटोमार्फत् विश्वका विभिन्न मुलुकको जैविक विविधता देखाउँदै दैनिक रूपमा नमस्ते व्यक्त गर्दै जाने छौँ।

चीनको खुनमिङ शहरमा हरेक हिउँद ऋतुमा सीगल चराहरू जाडो साइबेरियाबाट न्यानो खुनमिङतर्फ उड्ने गर्दछन्।

Close
Messenger Pinterest LinkedIn