नेपाली

दक्षिण अफ्रिकाको फूल मार्ग

cri2021-09-09 10:16:15

दक्षिण अफ्रिकाको नर्थन केप प्रान्तमा एउटा फूल मार्ग छ। यस मार्गको छेउमा राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र रहेको छ। हाल उक्त फूल मार्गमा रङ्गीचङ्गी फूलहरु फुलेका छन्। धेरै पर्यटकहरु यो फूलको संसारमा रम्न आउँने गर्छन्।

Close
Messenger Pinterest LinkedIn