नेपाली

नेपालको पोखरामा जस्तै चीनको एउटा सुन्दर प्रान्त

cri2021-09-02 10:47:55

युन नान दक्षिण चीनको एउटा सुन्दर प्रान्त हो। यहाँको मौसम सधैँ न्यानो हुन्छ। त्यसैले यो प्रान्तलाई फूलहरुको राज्य पनि भनिन्छ । साथै यहाँ नेपालको पोखरामा जस्तै हिमालहरु पनि छन्। अनि तालहरु पनि छन्।

Close
Messenger Pinterest LinkedIn