नेपाली

पैचिङ्गको चीङ शान पार्क

cri2021-08-18 16:48:39

चीङ शान पार्क पैचिङको प्रसिद्ध पार्कहरुमध्येको एक हो। सफा मौसममा चीङ शान पार्क घुम्दै त्यहाँबाट निषिध शहर या दरबार सङ्ग्रहालयको अवलोकन गर्न सकिन्छ। निषिध शहर या दरबार सङ्ग्रहालय पैचिङ्गको पुरानो र ऐतिहासिक स्थल हो।

Close
Messenger Pinterest LinkedIn