नेपाली

चीनको सबैभन्दा सुन्दर गाउँ —उ युआन

cri2021-07-27 15:31:05

उ युआन चीनको च्याङ सि प्रान्तमा पर्दछ। यो चीनको सबैभन्दा सुन्दर गाउँ क्षेत्रहरुमध्येको एक हो । वसन्त ऋतुमा यहाँ सर्स्यौं लगायतका फूलहरू फुलेका छन्।

Close
Messenger Pinterest LinkedIn