नेपाली

आँधीका कारण चीनको चच्याङ समुद्री क्षेत्रमा विशाल लहर

cri2021-07-23 10:02:49

यस वर्षको छैठौँ आँधी “फाइरवर्क” का कारण हालै चीनको चच्याङ प्रान्तको थाइचौ सहर नजिकको समुद्री क्षेत्रमा विशाल लहर उठेको छ।

धेरै पर्यटकले यो क्षणलाई समुद्र छेउ पुगेर आफ्नो क्यामेरामा कैद गरेका छन्।

साथै, केही दिन अगाडि चीनको हनान प्रान्तमा भएको भिषण वर्षा पनि यही “फाइरवर्क” आँधीबाट प्रभावित थियो।

Close
Messenger Pinterest LinkedIn