नेपाली

पचास चिनियाँ युआनको नोट र पोताला दरवार

cri2021-07-20 10:36:03

तिब्बत स्वायत प्रदेशको ल्हासास्थित पोताला दरवार प्रसिद्ध र सुन्दर छ। यो विश्व सम्पदा सूचिमा रहेको तिब्बतकै सबैभन्दा प्रख्यात पर्यटकीय स्थल पनि हो। पचास चिनियाँ आरआमबीको नोटमा पोतला दरवारको चित्र अंकित छ।

Close
Messenger Pinterest LinkedIn