नेपाली

ग्रीष्म ऋतुमा सि लिन क्व ल घाँसेमैदान

cri2021-07-13 14:40:55

ग्रीष्म ऋतुसँगै रङ्गीबिरङ्गी फूलहरुले घाँसेमैदानलाई थप सुन्दर बनाएको हुन्छ। त्यसमाथि घोडा तथा गाईवस्तुहरुले घाँसेमैदानलाई अझै सिँगारेको हुन्छ। साथै सि लिन क्व ल घाँसेमैदानको सन्ध्याकालिन् दृश्य अझै मनमोहक देखिन्छ।

Close
Messenger Pinterest LinkedIn