नेपाली

क्वी याङ शहर: हजारौँ पार्कहरुको शहर

cri2021-07-13 14:33:33

क्वी याङ शहर चीनको क्वी चौ प्रान्तमा पर्दछ। यो एउटा सुन्दर शहर हो। सन् २०१५ मा उक्त शहरमा हजारौँ पार्कहरु निर्माण गर्ने योजना प्रस्तुत गरिएको थियो। जस अनुसार हालसम्म यहाँ १,०२५ वटा पार्कहरु निर्माण भइसक्रका छन्।

Close
Messenger Pinterest LinkedIn