नेपाली

शाही दरबार

cri2021-07-07 16:19:09

चीनको राजधानी पैचिङको केन्द्र भागमा शाही दरबार अवस्थित छ। यो चीनको मिङ र छिङ वंशकालीन दरबार हो । साथै यहाँ धेरै छिङ वंशकालीन टेलिभिजन श्रृंखलाहरू खिचिएका छन्। जस्तैः यान सि कुङ ल्यु, पु पु च्यीङ।

हाल शाही दरबार पैचिङको प्रसिद्ध पर्यटन क्षेत्र हो। विभिन्न ऋतुमा देशभरिका पर्यटकहरु यहाँ घुम्न आउँछन्। स्वच्छ मौसममा त्यहाँ घुम्दा अझै रमाइलो हुन्छ। छिङ वंशकालीन पोशाकमा सजिएका सुन्दरीहरू पनि त्यहाँ देख्नसकिन्छ। सुन्दरि र शाही दरबार मिलेर एउटा सुन्दर चित्र बनेको छ।

Close
Messenger Pinterest LinkedIn