नेपाली

ह पै प्रान्त ग्रीष्मकालीन अन्न फसल

cri2021-06-15 10:03:45

हाल ह पै प्रान्तमा गहुँ भित्र्याउने कार्य दक्षिणी भागबाट उत्तरसम्म क्रमशः हुँदै गइरहेको छ। घमाइलो मौसममा गहुँ भित्र्याउने काममा किसानहरू ज्यादै व्यस्त छन्।

तथ्याङ्क अनुसार, ह पै प्रान्तमा गहुँको अवस्था रामो भएको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn