नेपाली

थ्येन थान पार्क

cri2021-05-11 15:13:11

थ्येन थान पार्क पैचिङको केन्द्रमा अवस्थित छ। छिङ राज्य वंशकालमा थ्येन थान पार्क पुजा-आजा गर्ने ठाँउ हो। हाल उक्त पार्क सार्वजनिक पार्क बनेको छ। उक्त पार्कमा धेरै फुलहरु र रुखहरु छन।

Close
Messenger Pinterest LinkedIn