नेपाली

#पैचिङमा नेपाललाई पत्ता लगायौं#

cri2021-05-11 15:09:27

चीनको राजधानी पैचिङ सहरमा नेपालमा सामान्य देखिने श्वेत चैत्यलाई देख्न पाइन्छ, मसँग सँगै हेरौं है।

केन्द्रिय पैचिङ सहरको पैहाइ पार्कमा प्राचीनकाल चीनमा यहाँ राजकीय परिवारको रोयल गार्डन हो। यस पार्कमा एउटा ३७० वर्ष लामो इतिहास बोकेको श्वेत चैत्य खडा गरिएको छ।

Close
Messenger Pinterest LinkedIn