वसन्तमा साफू हिमाल
cri2021-05-08 11:05:43
चीनको तिब्बत स्वायत्त प्रदेशको नाछ्यु शहरीय बिरू जिल्लामा साफू हिमाल अवस्थित छ।
हाल त्यहाँको यातायात प्रबन्धमा धेरै सुधार भएको छ जसकारण धेरैभन्दा धेरै पर्यटकहरूले साफू हिमालको यात्रा गर्न मन पराएका छन्।