नेपाली

व्यस्त नयाँ किसानहरु

cri2021-04-28 15:31:01

हाल चीनका विभिन्न क्षेत्रमा किसानहरु व्यस्त रूपमा खेतीपाती गर्दै छन। केही वर्षयता चीनका किसानहरुले मेशिनमार्फत खेतीपाती गर्दैआएका छन्। नवप्रविधि तथा मेशिनको प्रयोग गरी खेतीपाती गर्ने भएकाले उनीहरूलाई नयाँ किसान भनिन्छ।

Close
Messenger Pinterest LinkedIn