नेपाली

साँच्चै उहाँको ट्वीटर खाता बन्द भयो?

cri2021-04-26 20:30:37

हाल बेलायतका प्रसिद्ध भ्लगर एवं पूर्व मिडियाकर्मी बेरी भेएसले पश्चिमी मिडियाद्वारा चीनप्रति सिर्जना गरिएको वास्तविक विषयहरू सार्वजनिक गरेको कारणले वेभसाइटमा लोकप्रियता कमाउनुभएको छ। तर सो कुरा उत्पन्न भएपछि उहाँको ट्वीटर खाता “@ChinaBazzar” बन्द गरिएको छ। वेभसाइटमा उहाँका धेरै प्रशंसकहरूले यो मामिलाबारे बहस छेडेका छन्।

Close
Messenger Pinterest LinkedIn