नेपाली

वसन्त ऋतु र चीन शान लिङ ग्रेटवाल

cri2021-04-07 11:01:23

“चीन शान लिङ”ग्रेटवाल चीनको ह पै प्रान्तमा अवस्थित छ। वसन्त ऋतुसँगै यहाँ फुलेका फूलहरुले वातावरण निकै सुन्दर बनाएको छ। फोटोग्राफरका लागि यो क्षेत्रको ग्रेटवाल सबैभन्दा आकर्षक मानिन्छ।

Close
Messenger Pinterest LinkedIn