नेपाली

फूलहरुको राज्य न नान

cri2021-03-16 10:19:35

युन नान दक्षिण चीनको एउटा सुन्दर प्रान्त हो। यहाँको मौसम सधैँ न्यानो हुन्छ। त्यसैले यो प्रान्तलाई फूलहरुको राज्य पनि भनिन्छ । साथै यहाँ नेपालको पोखरामा जस्तै हिमालहरु पनि छन्। अनि तालहरु पनि छन्।

Close
Messenger Pinterest LinkedIn