नेपाली

ह्वाङ पहाड

cri2021-03-16 10:15:18

ह्वाङ पहाड बौद्ध धर्ममा चीनका चारवटा प्रसिद्ध पहाडहरुमध्येको एक हो। साथै यो एउटा प्रसिद्ध पर्यटनस्थल पनि हो। यो पहाड चीनको आनह्वी प्रान्तमा पर्दछ। यहाँ आफ्नो विशेषतायुक्त मिठो खाना पाइन्छ। प्रत्येक वर्ष थुप्रै यर्यटकहरु ह्वाङ पहाड घुम्ने गर्दछन्।

Close
Messenger Pinterest LinkedIn