नेपाली

दक्षिण चीनमा चियाको पात टिप्दै

cri2021-03-15 16:28:36

दक्षिण चीनको किसानहरु राम्रो गुणस्तरीय चियाको पात टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्। त्यहाँका केही किसान परिवारको मुख्य आमदानी स्रोत चिया खेती हो।

Close
Messenger Pinterest LinkedIn